शुक्रबार, साउन २९, २०८३

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

धनगढी- आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ। चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बधोन गर्ने छन्।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसकेका छन्। सोमबार नै देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सभा हुनेछ। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ।

प्रकाशित: May 09, 2022| 06:29 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...