मंगलबार, असार ९, २०८३

मतदान गरेर मात्रै देउवा काठमाडौं फर्किने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै गृहजिल्ला डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै गृहजिल्ला डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

सोमबार चुनावी सभामा सहभागी हुन डडेलधुरा पुगेका देउवा अब चुनावपछि मात्रै काठमाडौं फर्किने भएका हुन्।

देउवाले आज बिहान साढे १० बजे सदरमुकाम अमरगढी र दिउँसो २ बजे परशुराम नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रकाशित: May 10, 2022| 09:48 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...