मंगलबार, असार ९, २०८३

गृह जिल्लामा गृहमन्त्रीले प्रयोग गरे निजी गाडी

गृहजिल्ला पुगेको समयमा खाँणले निजी गाडी चढेका हुन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९
National life
Shivam cement

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन्। गृहजिल्ला पुगेको समयमा खाँणले निजी गाडी चढेका हुन्।

शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला रुपन्देही पुगेका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गरेका थिए।

उनले बा११च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए।

प्रकाशित: May 07, 2022| 12:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...