शुक्रबार, साउन २९, २०८३

गठबन्धनको विरोध सह्य हुँदैन : देउवा

‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँचदलीय गठबन्धन कमजोर हुँदैन,' नेपाली सेनाको हेलिकोप्टर लिएर जनकपुर पुगेका प्रधानमन्त्री देउवाले भने, 'गठबन्धनलाई अब पराजित हुने छुट छैन। देशभरि गठबन्धनको पक्षमा माहोल छ। असन्तुष्टि हुन सक्छन्। गठबन्धनको विरोध सह्य हुँदैन।’
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

जनकपुरधाम- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताधारी गठबन्धनको विरोध सह्य नहुने बताएका छन्। 

जनकपुरधाममा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँचदलीय गठबन्धन कमजोर हुँदैन,' नेपाली सेनाको हेलिकोप्टर लिएर जनकपुर पुगेका प्रधानमन्त्री देउवाले भने, 'गठबन्धनलाई अब पराजित हुने छुट छैन। देशभरि गठबन्धनको पक्षमा माहोल छ। असन्तुष्टि हुन सक्छन्। गठबन्धनको विरोध सह्य हुँदैन।’

प्रकाशित: May 07, 2022| 18:25 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...