शुक्रबार, साउन २९, २०८३

आज च्यासलमा एमालेको पत्रकार सम्मेलन

नेकपा एमालेले आज बिहान पत्रकार सम्मेलन गर्ने भएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेले आज बिहान पत्रकार सम्मेलन गर्ने भएको छ। मुलुकको समसामयिक राजनीति र स्थानीय तहको राजनीतिबारे एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो।

बिहान साढे १० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम पत्रकार सम्मेलन गरिने एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए।

पत्रकार सम्मेलन मनमोहन स्मृति हल, च्यासल, ललितपुरमा बोलाइएको अधिकारीद्वारा प्रेषित पत्रमा जनाइएको छ।



प्रकाशित: May 08, 2022| 06:27 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...