नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सामाजिक सञ्जालका माध्यमबाट चुनावी प्रचार प्रसार गर्नका लागि १२६ सदस्यीय समिति गठन गरेको छ।
६ महानगरमध्ये तीन महानगर कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ। माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीलाई वीरगञ्ज दिने गरी सहमति जुटेको हो।
सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएपनि कुन दलले कुन पालिका पाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ। खासगरी नेपाली कांग्रेसको केन्द्रीय कमिटीका केही सदस्य र तल्लो...
अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला-जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन्।
स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेपछि देउवाले सक्रियता देखाएका हुन्।
‘उपप्रमुखका रूपमा पाँच वर्ष काम गरियो, धेरै कुरा सिकियो, अब प्रमुख भएर नगर हाँक्ने दृढता मसँग छ’, उनले भनिन्, ‘पार्टीले त हामी महिलालाई झट्टै पत्याउन गाह्रो छ, तर जनताको विश्वास...