नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्। बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए।
आशन्न स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठक बसेको छ।
जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ। निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन...
गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारीको नाम सिफारिस भएको छ। उनको नाम सर्वसम्मत सिफारिस भएका हो।
रोचक त के भने, यसरी देउवाले व्यग्ङ्य गरिरहँदा नेविसंघकै कार्यकर्ता गड्गडाहट ताली पिटिरहेका थिए। कार्यकर्ता तहबाटै देउवाको कुरामा समर्थनको भाव देखिन्थ्यो।
लामो रस्साकस्सीबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुले महानगरपालिकामा उपमेयरको टुंगो लगाएका छन्। देशभर रहेका ६ वटा महानगरपालिकाहरुमा उपमेयर कुन पार्टीलाई दिने भन्ने टुंगो लगाएका हुन्।