नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अनुगमन गरी प्रचार साम्रगी हटाउने जानकारी दिए।
देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आज आयोजना गरेको विशेष...
संघीय संसदमा दुई निर्वाचन क्षेत्र तथा चारवटा नगरपालिका रहेको भक्तपुर जिल्ला प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड क्षेत्र रहँदै आयो। २०६४ यता भने एमालेले पनि भक्तपुरमा आफ्नो प्रभाव...