बुधबार, असार १०, २०८३

सुनछहरी गाउँपालिकामा विप्लव उम्मेदवारलाई कांग्रेस र एमालेको साथ

सोमबार, वैशाख १२, २०७९
स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ।

भरतपुरमा रेणुसँग भिडेका देवी ज्ञवाली यसपटक किन ओझेलमा?

सोमबार, वैशाख १२, २०७९
राजनीतिको चित्र र मार्ग कहिले र कसरी फेरिन्छ अनुमान गर्न सकिन्न। ज्ञवालीको हकमा पनि त्यही भएको थियो। जतिबेला मेयरमा पराजित हुन परेको घाउमा खाटा बस्न पाएको थिएन, त्यही बेला उनले...

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

सोमबार, वैशाख १२, २०७९
सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ।

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट चिरिबाबुले पाए टिकट

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट चिरिबाबुले पाए टिकट

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ।
माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने

माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने

स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले घोषणापत्र वा प्रतिवद्धतापत्र नबनाउने भएको छ।
भरतपुरको मेयरमा कांग्रेसबाट बागी उठेका पौडेल भन्छन्- कारबाहीको डर छैन

भरतपुरको मेयरमा कांग्रेसबाट बागी उठेका पौडेल भन्छन्- कारबाहीको डर छैन

पौडेलले कसैको दबाब र प्रभावमा परेर उमेदवारी फिर्ता नलिने बताएका छन्।
चितवनमा ठुला दलले आज उम्मेदवारी दर्ता गर्दै

चितवनमा ठुला दलले आज उम्मेदवारी दर्ता गर्दै

आज नेकपा एमालेका उम्मेदवार र गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्दैछन्।
उम्मेदवार मनोनयनको समय आज ५ बजेसम्म, वैशाख १६ गते अन्तिम नामावली प्रकाशन हुने

उम्मेदवार मनोनयनको समय आज ५ बजेसम्म, वैशाख १६ गते अन्तिम नामावली प्रकाशन हुने

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन्।
प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०९:०९

पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसिएको छ। नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:४४

सिट बाँडफाँडको अन्तिम कसरतमा सत्ता गठबन्धन

सत्ता गठबन्धनमा आवद्ध दलहरूले सिट बाँडफाँडको अन्तिम कसरत थालेका छन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:३५

खोटाङमा साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी...

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:३४

'स्थानीयता' हराएको दलहरूको घोषणापत्र

यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय निर्वाचनको घोषणापत्र बनाउँदा दलहरू महत्त्वाकांक्षी देखिएका छन्। शिक्षा, स्वास्थ्य, निर्माण, रोजगारीलाई देखाउँदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता गरिए पनि त्यस्ता घोषणापत्रमा स्थान विशेषको आवश्यकताहरू...

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:१०

म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०७:४५

कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०७:१५

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ताको आज अन्तिम दिन

स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०६:४५

मध्यरातमा स्टाटस लेख्दै झाँक्रीले भनिन्- गठबन्धन सम्मानजनक भएन, हिसाब हुनेछ

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  २३:४५

मनाङमा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता

अधिकांश नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ। एमालेको तर्फबाट उपाध्यक्षमा भने उम्मेदवारी दर्ता भएको...

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  २२:०२

उम्मेदवार चयनमा समूहगत स्वार्थ हाबी हुँदा सकसमा कांग्रेस

‘हाम्रो पार्टी अन्तिम समयमा उम्मेदवार टुंगो लगाएर हेलिकोप्टर खोजेर मनोनयन दर्ता गराउन पठाउने पार्टी हो,’ ती नेताले भने, ‘हाम्रो यो परम्पारले घाटा हुने हामीलाई नै हो,' ती नेताले भने।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  २२:००

कांग्रेस घोषणापत्रमा २०७४ देखि २०७९ सम्मको मूल्यांकन

नेपाली कांग्रेसले विसं २०७४ मा भएको स्थानीय सरकारको निर्वाचनदेखि विसं २०७९ सम्मको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दाको पाँच वर्षको अवधिको मूल्यांकन गरी अघि बढ्नुपर्ने जनाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  २१:४०

निर्वाचन आयोगलाई एमालेको अनुरोध- कसैको दबाब नपरी मतपत्र छाप्‍नुस्

नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ।