बुधबार, असार १०, २०८३

काभ्रेमा कांग्रेस कार्यकर्ताबीच झडप, मेयरका दाबेदार घाइते

आइतबार, वैशाख ११, २०७९
काभ्रेपलाञ्‍चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरणसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मेयरका आकांक्षीहरुबीच नै झडप भएको हो।

मनोनयनको पहिलो दिन ठूला दलले गरेनन् उम्मेदवारी दर्ता

आइतबार, वैशाख ११, २०७९
स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलले १० वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन्।

प्रधानमन्त्री देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस

आइतबार, वैशाख ११, २०७९
नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो। विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी)ले डडेल्धुरामा छुट्टा–छुट्टै...

३५ हजारभन्दा बढी पदका लागि पहिलो दिन ३ हजार ५६ जनाको उम्मेदवारी दर्ता

३५ हजारभन्दा बढी पदका लागि पहिलो दिन ३ हजार ५६ जनाको उम्मेदवारी दर्ता

३५ हजार २२१ पदको लागि हुने निर्वाचनमा आइतबार अधिकांश साना दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसमा महानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने जिम्मा देउवालाई

कांग्रेसमा महानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने जिम्मा देउवालाई

पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर र विरगञ्‍ज, भरतपुर र पोखरा महानगरको उपमेयरको आधिकारिक उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई दिइएको छ।
...अनि बन्यो देशकै होचो भूभागमा अनौठो गठबन्धन

...अनि बन्यो देशकै होचो भूभागमा अनौठो गठबन्धन

मुस्लिम र आदिवासीको बाहुल्यता रहेको यो गाउँपालिका कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रभित्र पर्छ। यहाँ राप्रपाले यसअघि अध्यक्ष र उपाध्यक्षसहित बहमुत वडाहरु जितेको थियो।
ललितपुरमा नेकपा एसले गठबन्धन नमान्ने, मेयर र उपमेयरमा उम्मेदवारी घोषणा

ललितपुरमा नेकपा एसले गठबन्धन नमान्ने, मेयर र उपमेयरमा उम्मेदवारी घोषणा

आशन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेको छ।
चुनावी नतिजा प्रभावित हुने भयले दलका घोषणापत्रमा अटाएन एमसीसी

चुनावी नतिजा प्रभावित हुने भयले दलका घोषणापत्रमा अटाएन एमसीसी

कांग्रेस भन्छ- गत पाँच वर्षदेखि बहस भइरहेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसद्‍बाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ।
प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १६:४८

उम्मेदवार टुंग्याउन कांग्रेस शीर्ष नेता छलफलमा

आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्षनेता छलफलमा जुटेका छन्।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १६:३२

कांग्रेसको प्रतिवद्धताः भ्यू टावर बनाउँदैनौं, सरकारी सम्पत्तिको दुरुपयोग गर्दैनौं

स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्दै कांग्रेसले जनताको करबाट उठेको राजस्व अनुत्पादक क्षेत्रमा खर्च नगर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १६:१२

जसपाको घोषणापत्रमा संघीयता जोगाउनेदेखि वैदेशिक रोजगारी कोषसम्मका कुरा [पूर्णपाठसहित]

जनता समाजवादी पार्टी (जसपा)ले जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको जनाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १५:५३

कांग्रेसको घोषणापत्रमा 'कोखदेखि शोकसम्मका' कार्यक्रम

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कोखदेखि शोकसम्मका कार्यक्रम अघि सारेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १५:१३

कांग्रेसले कस्ता व्यक्तिलाई बनाउँछ जनप्रतिनिधि? यस्ता छन् मापदण्ड

नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि आर्थिक रुपमा पारदर्शीता कायम गरेको, भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग नगर्ने संकल्प भएका व्यक्तिलाई बनाउने प्रतिवद्धता गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १५:०२

ओली नेतृत्वको सरकारमाथि १६ आरोप लगाउँदै कांग्रेसले भन्यो- सत्ताको ताण्डव नृत्य मच्चाएको अभिशप्त कालखण्ड

कांग्रेसले घोषणापत्रमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार र लुटतन्त्र मच्चाएको, संविधान असफल बनाउने प्रयत्न गरेको लगायतका आरोप लगाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १४:५२

कांग्रेसबाट जितेका जनप्रतिनिधिले तीन-महिनामा नागरिकसँग संवाद गर्नैपर्ने

सत्तासीन दल नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिले त्रैमासिक रुपमा नागरिकसँग संवाद गर्नुपर्ने भएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १४:२०

कांग्रेसको आरोप– एमाले अदालतबाट जन्मिएको पार्टी

सत्तासीन दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १३:५५

आफन्तलाई नियुक्ति नदिने कांग्रेसको संकल्प [घोषणापत्रको पूर्ण पाठसहित]

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १३:४९

स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस [LIVE]

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १३:३४

एमालेले मोरङका १६ स्थानीय तहमा उम्मेदवार टुंग्यायो

नेकपा एमालेले मोरङका १६ वटा स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १३:३४

२०२९ सालदेखि निरन्तर वडाध्यक्ष जितेका नरसिंहले फेरि दिए उम्मेदवारी

वडाध्यक्षमा १० पटक जितिसकेका ८१ वर्षीय नरसिंह व्यञ्जनकारले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन्।