फ्रान्सको राष्ट्रपतिका लागि भएको निर्वाचनमा इम्यानुअल म्याक्रोन पुनः विजयी भएका छन्। हाल राष्ट्रपतिमा पदासीन रहेका राष्ट्रपति आइतबार भएको मतदानबाट अर्को कार्यकालका लागि पुनः विजयी भएका हुन्।
'कम्युनिस्ट पार्टीहरू झुटा कुरा गर्न माहिर हुन्छन्। उहाँ (केशव स्थापित)हरू झुटा कुरा गर्न माहिर हुनुहुन्छ। हामी त्यस्तो गर्न सक्दैनौँ। यो चरित्रबारे मतदाता जानकार छन्। त्यसैले हामी जित्छौँ,' उम्मेदवारी मनोनयनपछि उनले...
आइतबार रातिसम्म शर्माको गृहनगर मेचीनगरमा प्रदेश समितिको निर्णयअनुसार कांग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डे मेयरका उम्मेदवार थिए। तर, महामन्त्री शर्माले यसलाई प्रतिष्ठाको विषय बनाएपछि सोमबार कांग्रेस केन्द्रले प्रदेशको निर्णय नै...
बाजागाजासहित सिंह उम्मेदवारी दर्ता गराउनका लागि पुगेकी थिइन्। उनले उम्मेदवारी दर्ता गराउँदा उनका पति तथा कांग्रेस नेता प्रकाशमान सिंह पनि सँगै थिए। यस्तै महामन्त्री गगन कुमार थापा पनि सिंहले उम्मेदवारी...
काठमाडौं महानगरका लागि राष्ट्रिय सभा गृहमा मनोनयनको काम भइरहेको छ। सत्तारुढ पाँच दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित र राप्रपा उम्मेदवार मदन दास श्रेष्ठले मेयरका लागि उम्मेदवारी...
०७४ सालको निर्वाचनमा कांग्रेसबाट चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा थिए। र, अहिले पनि महर्जन र व्यञ्जनकार नै प्रतिस्पर्धामा उत्रिएका छन्।