बुधबार, असार १०, २०८३

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

मंगलबार, वैशाख १३, २०७९
उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ।

कांग्रेसका गैंडहवा गाउँ सभापतिसहित ३० जनाले पार्टी छोडे

मंगलबार, वैशाख १३, २०७९
रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन सकिने

मंगलबार, वैशाख १३, २०७९
आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ।

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ।
स्थानीय तह निर्वाचनमा एक लाख १८ हजारको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनमा एक लाख १८ हजारको उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि देशभर सवालाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।
विराटनगरको मेयरमा उम्मेदवारी दिएका कोइरालाले भने- विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहन्छु

विराटनगरको मेयरमा उम्मेदवारी दिएका कोइरालाले भने- विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहन्छु

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले शिथिल भएको विराटनगरको विकासलाई गति दिने बताए। उनले विराटनगरवासीलाई केहीको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए।
मतदानको १८ दिन बाँकी, ८० प्रतिशत मतपत्र छापिए

मतदानको १८ दिन बाँकी, ८० प्रतिशत मतपत्र छापिए

हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ।
चितवनका पालिकामा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा

चितवनका पालिकामा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा

चितवनका पालिकामा पनि अन्यत्र जस्तै एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिपस्पर्धा हुने भएको छ। सोमबार मनोनयन सकिँदासम्मका उम्मेदवारको अवस्था हेर्दा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको हो।
प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २२:५०

राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाई दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २१:२६

देशभर ८२ हजार २१० उम्मेदवारको विवरण अध्यावधिक

आयोगका अनुसार सोमबार साँझ ८:३० बजेसम्म देशभर ८२ हजार २१० उम्मेदवारको विवरण प्रविष्ट भएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २०:१७

११ उपमहानगर मेयरका यी हुन् मुख्य प्रतिस्पर्धी

विगतका निर्वाचनमा सम्बन्धित दल/व्यक्तिले प्राप्त गरेको विवरणका आधारमा गरिएको अनुमानअनुसार मुख्य प्रतिस्पर्धीका रूपमा उनीहरूलाई लिइएको हो।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २०:१३

काठमाडौं मनोनयन केन्द्रमा शक्ति प्रदर्शनको होडबाजी

सभाहलभित्र मेयरमा मनोनयन दिएकी महिला उम्मेदवारहरुलाई उनीहरुका श्रीमानले भाषण रटाउने गरेको दृश्‍य पनि निकै रोचक थियो। गठबन्धनको टिकट वितरणप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरु पनि सभागृहमा पुगेर बागी उम्मेदवारीको सल्लाह र धम्कीहरु...

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १९:४८

वीरगञ्जको मेयरका लागि १७ जनाको उम्मेदवारी

मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १९:३६

मनोनयनकै दिन ३ वडाध्यक्ष निर्विरोध

मनाङको नासो गाउँपालिकाका तीन वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। नासोका वडा नम्बर ५, ६ र ७ मा वडाध्यक्षहरु निर्विरोध बनेका हुन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १९:३०

निर्वाचन आयोगमा ६० हजार उम्मेदवारको विवरण प्राप्त

यद्यपि पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट तथ्यांक र विवरण प्रवेशको काम जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने आयोगले जानकारी गराएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १९:१३

माओवादी अड्डामा कांग्रेस उम्मेदवारको ‘क्याटवाक’

दुवै रुकुम, रोल्पा, जाजरकोट र कैलालीका स्थानीय तहमा पनि माओवादीले बढी पेलेको कांग्रेसको अनुभव छ। माओवादीको प्रभाव क्षेत्र मानिने यी जिल्लाका स्थानीय तहमा एमालेसँग मिलेर उसलाई पराजयको स्वाद चखाउने कांग्रेसको...

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १८:५८

बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेसको आग्रह, कारबाहीको चेतावनी

पौडेलले उम्मेदवारी फिर्ता नगरे कारबाही गर्ने कांग्रेस चितवनको चेतावनी छ। पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १८:३०

माओवादी कार्यकर्ताबीचको विवादले निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड

सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार तोडफोड भएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १७:३१

सकियो उम्मेदवारको मनोनयन, यस्तो छ अबको कार्यतालिका

देशका ७५३ वटै स्थानीय तहमा उम्मेदवारको मनोनयन सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १७:३०

बाबुरामलाई कमल थापाको व्यंग्य– गीत सुनेर कसले भोट हाल्छ साथी !

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई व्यंग्य गरेका छन्।