बुधबार, असार १०, २०८३

निर्वाचन पर्यवेक्षणका जटिलता फुकाउँदै आयोग

बुधबार, वैशाख १४, २०७९
केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्‍ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण गर्न नदिने नियम बनाउँदा कतिपय पर्यवेक्षणकर्तालाई मतदानको अधिकार रोज्ने कि पर्यवेक्षणको...

वीरगन्‍जको नेतृत्वमा दलभन्दा व्यक्ति हाबी

बुधबार, वैशाख १४, २०७९
गठबन्धन र एमालेको भिडन्तमा पूर्वमेयर गोपाल गिरिका छोरा गिरिश गिरी पनि राप्रपाबाट मेयरेको दौडमा तेस्रो शक्तिका रुपमा देखा परेका छन्। राजाको प्रत्यक्ष शासनकाल तथा पञ्चायतमा प्रमुख सरकारी अड्डा भएका वीरगन्‍जमा...

बैतडीका १२ उम्मेदवारविरुद्ध उजुरी

बुधबार, वैशाख १४, २०७९
उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।

सत्ता गठबन्धनको सातै  प्रदेशको चुनावी सभा रद्द

सत्ता गठबन्धनको सातै प्रदेशको चुनावी सभा रद्द

सत्तारूढ गठबन्धनका पाँच दलहरुले सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा रद्द गरिएको छ। यसअघि वैशाख ८ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको...
बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

नेकपा विवाद उत्कर्षमा पुगेका बेला गौतमले विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। कम्युनिस्ट घटकहरुको शक्ति स्थानीय...
घोराहीमा सत्ता गठबन्धन भर्सेस नरुलाल

घोराहीमा सत्ता गठबन्धन भर्सेस नरुलाल

सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब...
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने चारवटा न्युज पोर्टल बन्द

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने चारवटा न्युज पोर्टल बन्द

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा...
भरतपुरमा गठबन्धनका बागी उम्मेदवार मिलाउन गृहमन्त्री चितवनमा

भरतपुरमा गठबन्धनका बागी उम्मेदवार मिलाउन गृहमन्त्री चितवनमा

नेपाली कांग्रेसका नेता जगन्नाथ खतिवडाले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएपछि फिर्ता गराउनका लागि गृहमन्त्री चितवन पुगेका हुन्।
प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:५३

विप्लव नेकपा नेता खतिवडा र डाँगी रिहा

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन्। उनीहरुलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:३१

ओलीलाई गगनको जवाफ– केमेस्ट्रीको परीक्षा दिनेले फिजिक्सबाट चिट चोर्दैन

स्थानीय तहको निर्वाचनका लागि कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामन्त्री गगनकुमार थापाले जवाफ फर्काएका छन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:२१

काठमाडौं महानगरको प्रमुखमा ८ र उपप्रमुखमा १४ जना महिलाको उम्मेदवारी

स्थानीय तह चिर्वाचन २०७९को काठमाडौं महानगरको मेयरका लागि प्रमुखमा उम्मेदवारी दिने महिलाको संख्या ८ मात्र रहेको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:१५

अन्नपूर्णको ५० लाखले विप्लव नेकपामा ल्याएको तरंग

बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला...

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:१५

एमालेका कार्यकर्ता गठबन्धन कहाँ बिग्रन्छ भनेर च्याँखे थापेर बसेका छन् : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्विन्टल भन्नेहरुले अहिले पाउ जम्मा गरेर हिँडिरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:०५

बागी उम्मेदवारलाई महामन्त्री थापाको आग्रह– उम्मेदवारी फिर्ता लिइदिनुस्, अन्याय हुन दिन्नँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टी निर्वाचनको युद्धमा होमिएकाले अन्य विषयमा बहस गर्ने समय नभएको बताएका छन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १४:४३

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। अब शनिबार र आइतबार हुने भएको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १४:४०

एमालेसँगको तालमेल खारेज गर्ने सत्ता गठबन्धनका ५ दलको सहमति

सत्ता गठबन्धनले एमालेसहित गठबन्धन बाहिरका दलसँग स्थानीय तहमा भएको तालमेल खारेज गर्ने सहमति गरेको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १३:५२

गठबन्धनविरुद्धका उम्मेदवारी फिर्ता गराउने शीर्ष नेताको निर्णय

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभर चुनाव तालमेलका लागि सात बुँदे निर्णय गरेका छन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १२:४७

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी जनता झुक्याउने निन्जा टेक्निक : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १२:३९

विप्लव नेकपाका पार्टी सचिवालय सदस्यद्वय वली र बाँस्तोला पदमुक्त

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन्।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  ०९:२६

शेखरको आरोप- टिकट वितरणमा आर्थिक चलखेल भयो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलख‍ेल भएको आरोप लगाएका छन्।