बुधबार, असार १०, २०८३

एमाले विराटनगर उपमेयरकी उम्मेदवारविरुद्ध उजुरी

बुधबार, वैशाख १४, २०७९
विराटनगर महानगरपालिका एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीसहित तीन जना महिला वडासदस्य विरुद्ध उजुरी परेको छ।

उमेदवारविरुद्धका उजुरीमाथि आज र भोलि जाँचबुझ

बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।

कैलालीमा चार उम्मेदवारविरुद्ध उजुरी

मंगलबार, वैशाख १३, २०७९
कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध मंगलबार उजुरी परेको छ। कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी...

यस्तो छ कांग्रेसभित्र 'कर्ण कारबाही'को अन्तर्य

यस्तो छ कांग्रेसभित्र 'कर्ण कारबाही'को अन्तर्य

२०५४ सालमा भएको जिल्ला विकास समितिको निर्वाचनमा अन्य सिनियर नेता हुँदाहुँदै देउवाले मल्ललाई उपसभापतिको उम्मेदवार बनाए।
ललितपुर महानगर मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी

ललितपुर महानगर मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ।
नुवाकोटका दुई वटा वडाको दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

नुवाकोटका दुई वटा वडाको दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

नुवाकोटका दुई वटा वडाका दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नभएको पाइएको छ।
कमलामाईमा गठबन्धनका श्रेष्ठको उम्मेदवारी रद्द

कमलामाईमा गठबन्धनका श्रेष्ठको उम्मेदवारी रद्द

कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ।
ओलीले आचारसंहिताको धज्जी उडाए, आयोगको ध्यानाकर्षण होस् : कांग्रेस

ओलीले आचारसंहिताको धज्जी उडाए, आयोगको ध्यानाकर्षण होस् : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १८:२४

कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १७:४७

रसुवामा दुई वडा सदस्य निर्विरोध

स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १६:०८

भरतपुरमा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरलाई भने सहयोग गर्ने

जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १५:१९

आफ्नै दल देखेर किन विरक्त छन् गुरु घिमिरे?

घिमिरे प्रदेश १ को संसदीय समितिका सदस्य थिए। टिकट वितरण प्रक्रियामा उनी सहभागी भए। झापासम्मको टिकट वितरण आपसी सहमतिकै आधारमा भएपनि खोटाङको टिकट वितरणमा कसैका कुरा नसुनिएको उनको दाबी छ।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १५:१३

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको पहल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिइएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १३:१४

कांग्रेसको घोषणापत्र गालीको पुलिन्दा, एकीकृत समाजवादी फाटोवादी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा बताएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ११:२६

देशभर १ लाख ३७ हजारको उम्मेदवारी दर्ता, तथ्यांक आउने क्रम जारी

यही वैशाख ३० गते शुक्रबार एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि हिजो सोमबार देशभर उम्मेदवारी मनोनयन दर्ता सकिएको छ।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १०:५३

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १०:५०

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी भएका थिए। पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ०९:४२

सक्रिय राजनीतिबाट संन्यास लिउँ कि लागेको छ : गुरु घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिउँ झै लागेको अभिव्यक्ति दिएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ०९:४०

काठमाडौं महानगरका लागि मेयरमा ५६ र उपमेयरमा ३१ जनाको उम्मेदवारी

प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका छन्। प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ...

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ०९:२९

ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।