मंगलबार, साउन २६, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा आज मंगलबार बैठक बोलाइएको हो।

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो। नेकपा एकीकृत समाजवादीले हालैमात्र आफ्नो पार्टीको तर्फबाट पठाएका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। 

प्रकाशित: Jun 28, 2022| 11:47 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...