बुधबार, असार १०, २०८३

अमेरिकी विदेशमन्त्रीले भने- नेपालसँगको मित्रता थप बलियो बनाउने छौं

शुक्रबार, वैशाख १६, २०७९
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालसँगको मित्रता थप बलियो बनाइने बताएका छन्।

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बन्द रहने

शुक्रबार, वैशाख १६, २०७९
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

आज उमेदवारी फिर्ता लिन सकिने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन

शुक्रबार, वैशाख १६, २०७९
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले आज साँझ नै ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

स्थानीय निर्वाचनमा उम्मेदवारको संख्या १ लाख ५३ हजार नाघ्यो

स्थानीय निर्वाचनमा उम्मेदवारको संख्या १ लाख ५३ हजार नाघ्यो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ५३ हजार नाघेको छ।
वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको प्रस्ताव

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले यही वैशाख ३० गते शुक्रबार देशभर सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ।
नातावाद होइन, प्रधानमन्त्री त्याग गरेको परिवारबाट आएकी हुँ : सिर्जना सिंह

नातावाद होइन, प्रधानमन्त्री त्याग गरेको परिवारबाट आएकी हुँ : सिर्जना सिंह

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो परिवारले राजनीतिमा योगदान तर त्यसका आधारमा मात्र आफूले मेयरको टिकट प्राप्त नगरेको दाबी गरेकी छन्।
काठमाडौं मेयर उम्मेदवार सिर्जनाले ल्याइन् '७ 'स' को संकल्प

काठमाडौं मेयर उम्मेदवार सिर्जनाले ल्याइन् '७ 'स' को संकल्प

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले ७ स को संकल्प सार्वजनिक गरेकी छन्। बिहीबार कार्की ब्यांकेटबाट घोषणापत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार सिंहले '७ सको संकल्प' सार्वजनिक गरेकी हुन्।
हामीलाई चकटीमा बस्ने मेयर चाहिएको छ : गगन थापा

हामीलाई चकटीमा बस्ने मेयर चाहिएको छ : गगन थापा

उनले काठमाडौंलाई सडकविस्तार मात्र नभएर फुटपाथको विस्तार चाहिएको समेत बताएका छन्। 'काठमाडौंलाई सडक विस्तार मात्र नभएर फुटपाथको पनि विस्तार चाहिएको छ। मैले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि यही कुरा...
प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  १३:०३

राजनीति मनोरञ्‍जनको विषय होइन, स्थापितको 'गेम इज ओभर' : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति कुनै मनोरञ्‍जनको विषय नभएको बताएका छन्। काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका...

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  १२:५७

गृहमन्त्रीलाई कांग्रेसका बागीको जवाफ- रेणुको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुन्छ

गृहमन्त्री बालकृष्णा खाँणले चितवन पुगेर भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  १२:४२

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्षद्वारा पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गर्ने गरेका छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ११:०४

विज्ञप्ति जारी गर्दै देउवाले भने- साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने भावना राखौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०९:४९

बागी उम्मेदवार पौडेललाई फकाउन राज्यमन्त्री श्रेष्ठ चितवनमा

चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले दौडधुप थालेका छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०९:२३

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०८:१०

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०७:४३

काठमाडौं महानगर मेयर उम्मेदवार सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०७:३०

इटहरीलाई खेलकुदको सहर बनाउन उपमेयर भिड्दै राखेपका पूर्व सदस्यसचिव

इटहरी धेरै सम्भावना बोकेको सहर हो। यसलाई पाँच वर्षभित्र नै महानगरका रुपान्तरण गर्ने कोशिस गर्नेछौं। इटहरीलाई अन्तर्राष्ट्रियस्तरमै अनुशासित, सुरक्षित, रोजगारले भरिपूर्ण भएको, भेदभावविहीन र सफा सहरको रुपमा विकास गर्ने हाम्रो...

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०७:१०

आज एकीकृत समाजवादी र एनेकपा बीच एकता हुँदै

नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच आज एकता हुने भएको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  २२:५०

नेकपा एस र एनेकपाबीच एकता हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  २१:४१

उम्मेदवारहरुको अध्यावधिक विवरण, देशभर एक लाख ५२ हजार उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण संकलन भएको छ। यही वैशाख ३०...