शुक्रबार, कात्तिक २८, २०८२

राप्रपा केन्द्रीय कार्यसमिति बैठक साउन ५ र ६ गते काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ। 

यसअघि असारको पहिलो साता बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरिएको थियो।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठकाअनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उम्मेदवार छनौटको मापदण्ड, साङ्गठनिक अवस्था र सङ्गठन सुदृढीकरण, आर्थिकलगायत समग्र पक्षमा छलफल हुनेछ।


प्रकाशित: Jul 01, 2022| 09:52 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...