सोमबार, साउन २५, २०८३

चार राजदूतले लिए शपथ

शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल, विष्णुपुकार श्रेष्ठ, कैलाशराज पोखरेल र कान्ता रिजाल छन्। उनीहरू क्रमश: कतार, चीन, अस्ट्रेलिया र इजरायलका लागि राजदूतमा नियुक्त भएका हुन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- चार देशका लागि नियुक्त भएका राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शितल निवासमा उनीहरूले बिहीबार शपथ लिएका छन्।

शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल, विष्णुपुकार श्रेष्ठ, कैलाशराज पोखरेल र कान्ता रिजाल छन्। उनीहरू क्रमश: कतार, चीन, अस्ट्रेलिया र इजरायलका लागि राजदूतमा नियुक्त भएका हुन्। 

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

प्रकाशित: Jun 30, 2022| 23:00 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...