आइतबार, असार ७, २०८३

विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९
National life
Shivam cement

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ। जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सूचना जारी गर्दै वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन्। 

जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारीसहित विज्ञप्ति जारी गरिएको छ। 

पछिल्लो समय दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि जसपा नेपाल फेरि विभाजनको संघारमा पुगेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न सक्ने सहमति बनेको हो।

प्रकाशित: Jun 30, 2022| 17:14 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...