बुधबार, असार १०, २०८३

केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

शनिबार, वैशाख १७, २०७९
आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको हो।

भरतपुरमा कांग्रेसका १०१ जना एमालेमा प्रवेश

शनिबार, वैशाख १७, २०७९
भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा शुक्रबार एमालेमा प्रवेश गरेका छन्।

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

शनिबार, वैशाख १७, २०७९
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।

मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्नुस् : प्रमुख आयुक्त थपलिया

मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्नुस् : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपालि 'मतपत्र च्यात्छु र चपाउँछु' भन्ने सोच नराख्न दलका नेता तथा कार्यकर्ताहरूलई आग्रह गरेका छन्।
तुलसीपुर उपमहानगर : एमालेको आँगनमा कांग्रेसको नाच

तुलसीपुर उपमहानगर : एमालेको आँगनमा कांग्रेसको नाच

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए।
'बागी' फिर्ता गराउने कांग्रेसको प्रयास विफल

'बागी' फिर्ता गराउने कांग्रेसको प्रयास विफल

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो।
भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट स्वत: निष्काशित

भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट स्वत: निष्काशित

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्‍नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।
पोखरामा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी

पोखरामा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी

पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १६:११

१० पटकका वडाध्यक्ष व्यञ्जनकारको ११औँ यात्रामा भतिजासँग प्रतिस्पर्धा

'म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग...

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १४:३६

प्रतिगमन परास्त गर्न गठबन्धनका उमेदवारलाई भोट दिन ५ किसान संगठनको आह्वान

सत्ता गठबन्धनका ५ दलनिकट किसान संगठनहरूले प्रतिगमन परास्त गर्न गठबन्धनका उम्मेदवारलाई भोट दिन आह्वान गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १३:५९

सुनछहरीमा उपाध्यक्षका उम्मेदवारविरुद्धको उजुरी अलपत्र, निर्वाचन अधिकृत निष्पक्ष नभएको आरोप

रोल्पाको सुनछहरी गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार कोमबहादुर बुढाविरुद्धको उजुरी दर्ता नभएपछि विवाद भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १२:५१

राप्रपा नेपालका केन्द्रीय सदस्य सुवेदीद्वारा पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले पार्टी परित्याग गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १२:४७

लोसपाको घोषणापत्र : महिला शिक्षा र सार्वजनिक सवारीसाधन निःशुल्क

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १२:०९

चितवन पुगेर बागीलाई फकाउन सकेन गृहमन्त्री खाँणको टोलीले

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट परेको बागी उम्मेदवारी फिर्ता गराउन पुगेका नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले आफ्नो प्रयास असफल भएपछि कांठमाडौं फर्किने तयारी गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ११:५३

पाँच दलबाहिरको तालमेल खारेज गर्ने गठबन्धन बैठकको निर्णय

शुक्रबार बिहान बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले पाँच दलबाहिरको तालमेल खारेज गर्ने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ११:३८

निर्वाचनमा युवा सहभागिताबारे अन्तरक्रिया

स्थानीय तहको निर्वाचनमा युवाको सहभागिताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ०९:५१

कांग्रेसले विद्रोही उम्मेदवारलाई पार्टीबाट निष्कासित गर्ने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ०९:०७

सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच चुनावी तालमेल

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ०८:५५

बालुवाटारमा चुनावी अनुगमन समितिको बैठक बस्दै

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ०८:४०

माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेताले नै पार्टी परित्याग गरेका छन्।