सोमबार, साउन २५, २०८३

ललितपुरमा स्वतन्त्र उम्मेदवारी अभियान भेला

भेलामा काठमाडौंमा मेयर बालेन्द्र साह प्रमुख अतिथिको रूपमा रहनेछन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- आउँदो संघीय तथा प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी अभियानको भेला ललितपुरमा सुरु भएको छ। 

भेलामा काठमाडौंमा मेयर बालेन्द्र साह  प्रमुख अतिथिको रूपमा रहनेछन्। धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई पनि भेलामा डाकिएको छ। 

स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाहरू भेलामा सहभागी भएका छन्। स्थानीय निर्वाचनका स्वतन्त्र रूपमा उठेका उम्मेदवारको यो पहिलो विशेष भेला हो।

प्रकाशित: Jul 02, 2022| 11:33 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...