सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- रवि लामिछानेले गठन गरेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार पार्टीले उक्त दललाई दर्ता गर्ने निर्णय गरेको हो। 

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो। 

रविकोले माग गरेको दलको नामका विषयमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूले भने विरोध गरेका थिए। उनीहरुले उक्त नाम नदिनका लागि आयोगमा उजुरी पनि दिएका थिए। 

प्रकाशित: Jul 01, 2022| 15:38 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...