मंगलबार, साउन २६, २०८३

राजीनामा दिँदै रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन्। आफ्नो राजीनामाबारे जानकारी दिन उनले केहीबेरमै पत्रकार सम्मेलन आयोजना गर्दैछिन्।

आजमात्रै उनले संसदमा विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएकी  थिइन्।

आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन्।

प्रकाशित: Jun 26, 2022| 16:56 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...