मंगलबार, साउन २६, २०८३

नागरिकता विधेयक अघि बढाउन सत्ता गठबन्धन सहमत

सत्तारुढ गठबन्धनका दलले संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउने सहमति जुटाएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनका दलले संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउने सहमति जुटाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो। 

‘नागरिकता विधयेकलाई टुंगोमा पुर्‍याउन अघि बढाउने निर्णय भएको छ,' बैठकमा सहभागी एक नेताले भने। 

बैठकमा शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयमा पनि कुराकानी भएको थियो। 

प्रकाशित: Jun 22, 2022| 18:44 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...