सोमबार, असार ८, २०८३

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि , हेटौंडा ,बिराटनगर ,जनकपुर,बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

धनगढी- राप्रपा नेपालले सुदुरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।

National life

प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि , हेटौंडा ,बिराटनगर ,जनकपुर,बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन्। 

यहि असार ११ गते सुदुरपश्चिम स्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा गरिने पार्टीले जनाएको छ।  कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी आईसकेका छन्, बर्तौलाका अनुसार सबै बर्ग, क्षेत्र, समुदायका ब्यक्तिहरसंघ पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागीतामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ।

जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्। कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि धनगढी आउने कार्यक्रम रहेको छ।

प्रकाशित: Jun 24, 2022| 09:50 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...