बिहीबार, असार ११, २०८३

राष्ट्रपति भण्डारी र डब्ल्यूएचओका महानिर्देशकबीच भेटवार्ता

शुक्रबार, वैशाख ९, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।

विधान कुल्चिएर चुनावतिर कांग्रेस

शुक्रबार, वैशाख ९, २०७९
सत्तासीन दल नेपाली कांग्रेसले शुक्रबार महानगरका मेयर र उपमेयर चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बाइडेनले भने- अमेरिका नेपालसँगको बलियो मित्रता अझ प्रगाढ बनाउन चाहन्छ

शुक्रबार, वैशाख ९, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालबीचको सम्बन्धन आफूले अझ प्रगाढ बनाउन चाहेको बताएका छन्।

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

'देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो', अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ।
वडा सचिव कार्यवाहक अध्यक्षको हैसियतमा

वडा सचिव कार्यवाहक अध्यक्षको हैसियतमा

यही व्यवस्थाबमोजिम विहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ।
कांग्रेसद्वारा विराटनगरको मेयरको नाम सिफारिस, उपमेयरको प्रदेशमै रोकियो

कांग्रेसद्वारा विराटनगरको मेयरको नाम सिफारिस, उपमेयरको प्रदेशमै रोकियो

नेपाली कांग्रेस प्रदेश १ समितिले विराटनगर महानगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस गरेको छ।
एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ।
अध्यक्ष तिमिल्सिना र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन्।
प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १७:३८

सुरक्षा निकायले गृहमन्त्रीसँग गरे निर्वाचन भयरहित बनाउने प्रतिबद्धता

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १६:३६

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

निर्वाचन आयोगले मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानीको जिम्मा सेनालाई दिइएको जानकारी गराएका हुन्।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १६:२४

प्रचण्डले ओलीलाई दिए 'भिलेन'को संज्ञा

कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएको तर ओलीले त्यसलाई तुहाउने काम गरेको उनको आरोप थियो। जसलाई राज्यको नेतृत्व दियौँ उनै भिलेन भएर निस्किए। हामी त्यो प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी बाध्य...

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १४:४२

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने सत्ता गठबन्धनको निर्णय

सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १४:१६

काठमाडौंको मेयरमा सिर्जना सिंह र सुसन वैद्यसहित ५ जना सिफारिस

सिंह र वैद्यसहित निलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ र प्रगतिमान रञ्जितको पनि नाम सिफारिस गरिएको छ।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  १०:४३

निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष प्रचण्ड

कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, 'हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुंगो लागिसकेको छ।'

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  ०९:१५

सृजना सिंहलाई काठमाडौंको मेयर प्रस्ताव गर्ने चैत १४ को त्यो बैठक

‘मेयरमा उठ्ने हल्ला फैलिएपछि मलाई नै प्रेसर भयो। घरमा श्रीमान् प्रकाशमान सिंहले पनि लड्ने कुरामा रोकछेक नगर्ने, लड्ने भए तयारी गर भनेर नै सुझाव दिनुभयो,’ सिंहको भनाइ छ।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  ०९:०४

सम्भव भएसम्म सबै तहमा तालमेल हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्।

प्रकाशित
बिहीबार, वैशाख ८, २०७९  ०८:३९

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्ने भएको छ।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  २०:५२

नेविसंघको जन्मोत्सव : हिजो देउवासँग, आज कोइरालासँग

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको गरेको संस्थापन समूहलाई गत महाधिवेशनमा निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाको समूहले 'टक्कर' दिइरहेको छ। तर यो 'टक्कर' अब कांग्रेसमा मात्र सीमित नभएर भातृ संगठन...

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  २०:४०

ठेकेदारलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन दिन आदेश

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्ति (ठेकेदार) लाई निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको हो।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  १९:३३

सुरक्षा चुनौती भएको ठाउँमा हेलिकोप्टरबाट गस्ती गरिन्छ : गृहमन्त्री खाड

गृहमन्त्री बालकृष्ण खाडले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाई गस्ती गरिने बताएका छन्। आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाडले यस्तो बताएका हुन्।