सोमबार, असार ८, २०८३

राप्रपा केन्द्रीय कार्यसमिति बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

यही असार ७, ८ र ९ गते काठमाडौंमा तय भएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार बैठकको अर्को मिति चाँडै तोकिनेछ।

प्रकाशित: Jun 18, 2022| 17:05 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...