बिहीबार, असार ११, २०८३

निलम्बित गभर्नर अधिकारीको रिट हरिप्रसाद फुयालको इजलासमा

मंगलबार, वैशाख ६, २०७९
सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।

गठबन्धनमा महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन

मंगलबार, वैशाख ६, २०७९
पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन्।

कांग्रेस महामन्त्री शर्माको समन्वयमा 'प्रदेश डेस्क'

मंगलबार, वैशाख ६, २०७९
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार 'प्रदेश डेस्क' स्थापना गरेका हुन्।

मौन अवधिमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन आयोगको प्रस्ताव

मौन अवधिमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन आयोगको प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको समयमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन सरकारलाई प्रस्ताव गरेको छ।
'स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मा सकिन्छ'

'स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मा सकिन्छ'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्।
स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो

स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ।
एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी नजर

एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी नजर

नेपाली नयाँ वर्षको अवसरमा एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई भेटेर यो वर्ष 'एमसीसीका लागि व्यस्त वर्ष' रहने बताएकी थिइन्।
एमालेको घोषणापत्र अनुमोदन, ९ वैशाखमा सार्वजनिक गर्ने

एमालेको घोषणापत्र अनुमोदन, ९ वैशाखमा सार्वजनिक गर्ने

आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्रको मस्यौदा पारित भएको छ।
प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  ०७:१७

एमालेको घोषणापत्र अनुमोदन

पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  २२:२०

पत्रकार सम्मलेनमा प्रचण्ड अलमलिएका प्रश्नहरू !

प्रचण्डले अन्तरविरोधमा नेपालको राजनीति चलेको र त्यसको समाधानका लागि पाँच दलीय गठबन्धन बनेको कुरामा जोड दिए। सडक संघर्ष हुँदै गठबन्धन र अदालतबाट नयाँ सरकार गठन भएको कुरा उनले स्मरण गराए।...

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  २१:५०

'मसिना पार्टी' जोड्दै माधव नेपाल

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच पार्टी एकता हुने भएको छ। नेकपा एमालेबाट अलग भएको माधव नेपालले नेकपा गौरवशालीसँग एकता गर्न लागेको हो।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  २१:३२

कांग्रेसले बनायो प्रदेश डेस्क, सातै प्रदेशका संयोजक तोकिए

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेश डेस्क स्थापना गरेको छ। कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार...

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  २०:५३

पोखराको उपमेयरमा माओवादीबाट प्रचण्डकी बुहारी सिफारिस

नेकपा (माओवादी केन्द्र)ले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले उपमेयरमा त्रिपाठीलाई सिफारिस गरेको हो।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  २०:०६

निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : पवन कुमार गोल्यान

निर्यातकर्ताहरूको संस्था फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १८:५२

गठबन्धन बैठक : नेकपा एस र कांग्रेसले पोखरामा दाबी नछोड्दा जुटेन सहमति

'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १८:४३

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन्। बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको समयमा राजदूत बेरी बालुवाटार पुगेका हुन्।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १८:३४

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सत्तारुढ दलहरूको गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बैठक मंगलबार पुनः बस्ने गरी सकिएको नेकपा माओवादी केन्द्रका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १६:५६

९५ लाख थान मतपत्र छापियो

'आयोगले १ करोड ९४ लाख मतपत्र छपाउनुपर्नेछ। त्यसमध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको छ,' पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १६:०५

सिद्धिन लागेका प्रचण्डलाई संसद्‍मा ५३ सिट दिलाएँ, सर्प बनेर आफैंलाई डसे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले संसद्मा ५३ सिट दिलाएको बताएका छन्।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १५:१५

महानगर र उपमहानगर भागबण्डाको अन्तिम टुंगो लगाउन बैठक जारी

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।