बिहीबार, असार ११, २०८३

सत्तारुढ गठबन्धनमा यसरी हुँदैछ महानगरको भागबण्डा

सोमबार, वैशाख ५, २०७९
सत्तारूढ गठबन्धनले आज बेलुकीसम्ममा महानगरको भागबन्डा गर्ने तयारी गरेको छ।

एमालेको गठबन्धन 'होलीवाइन र राजा-महाराजा गठबन्धन' : प्रचण्ड

सोमबार, वैशाख ५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आशन्न स्थानीय निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन्।

प्रचण्डले भने– साझा चुनाव चिन्हको सम्भावना छैन

सोमबार, वैशाख ५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनले साझा चुनाव चिन्हबाट उम्मेदवारी दिने सम्भावना नभएको बताएका छन्।

भरतपुर माओवादीले पाउनैपर्छ भनेको छैन : प्रचण्ड

भरतपुर माओवादीले पाउनैपर्छ भनेको छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले भरतपुर महानगरपालिका पाउनैपर्छ नभनेको बताएका छन्।
चुनाव सर्दैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड

चुनाव सर्दैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० का लागि तय भएको स्थानीय चुनाव कुनै हालतमा नसर्ने बताएका छन्।
निलम्बित गभर्नरको रिटमा पेसी तोकियो

निलम्बित गभर्नरको रिटमा पेसी तोकियो

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
गठबन्धन मुलुकको आवश्यकता : सिंह

गठबन्धन मुलुकको आवश्यकता : सिंह

'वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ'
गठबन्धनमा सिट बाँडफाँडको टुंगो लागेन, साँझ फेरि बैठक बस्ने

गठबन्धनमा सिट बाँडफाँडको टुंगो लागेन, साँझ फेरि बैठक बस्ने

स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ।
प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १०:२५

बालुवाटारमा गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भाडबण्डा गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  १०:२५

म्याग्दीमा उम्मेदवार छनोट गर्न गठबन्धनलाई सकस

गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका...

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  ०९:४०

माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  ०६:५०

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डाका विषयमा छलफल हुने

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू बैठक आज बस्ने भएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २३:१७

कांग्रेसबाहेकको गठबन्धन गर्न माधव नेपालको सर्कुलर, लगाए यी ४ आरोप

माधव नेपाल नेतृत्वको गठबन्धनले कांग्रेसलाई तीनवटा आरोप लगाउँदै सम्भव भएका जिल्लामा प्रयास जारी राख्‍ने र नभएका जिल्लामा कांग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरिएको हो।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २३:००

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन्। उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २२:३०

संविधानपछि वैचारिक बहस समाप्त भएको छ : अध्यक्ष त्रिपाठी

विराटनगरमा आइतबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपालको राजनीतिक सही मार्गतर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गरे।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २२:००

मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल

निर्वाचन आयोग नेपालले २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २०:४२

भारतमा कांग्रेसको प्रचार-प्रसार गर्न पाण्डेको संयोजकत्वमा समिति गठन

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि पूर्व आमन्त्रित सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २०:२२

कांग्रेसको घोषणापत्र तयारी समितिमा १९ सदस्य थप (नामसहित)

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १९:५०

अघिअघि एमाले, पछिपछि गठबन्धन

स्थानीय निर्वाचनको लागि उम्मेद्वार चयन गर्ने मामिलामा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिएको छ। एमालेले ६ वटा महानगरसहित देशभरका मुख्य-मुख्य पालिकाका उम्मेद्वार सिफारिस गर्ने काम सकिसकेको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १६:३२

भ्रष्टाचार नियन्त्रण नगरे मुलुक सिध्यादिन्छ : सभामुख सापकोटा

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका हुन्।