चितवनमा आज बिहीबार हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका छन्। उनले त्यसक्रममा तीनवटा चुनावीसभालाई सम्बोधन गर्ने छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन्। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।