आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ

अर्थमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रर्दशनमा उत्रिएका नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता पक्राउ परेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९
National life
Shivam cement

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रर्दशनमा उत्रिएका नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता पक्राउ परेका छन्। 

सिंहदरबारको दक्षिण गेटमा प्लाकार्डसहित कालो झण्डा देखाएर विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको छ। यही विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्ने भएपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो  २ बजेका लागि सारिएको छ। 

प्रकाशित: Jul 06, 2022| 13:44 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...