सोमबार, असार ८, २०८३

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीसँगै गठबन्धन आबद्ध दल जिम्मेवार बन्नुपर्छ : सांसद राई

बिहीबार, जेठ २६, २०७९
प्रतिनिधिसभा बैठकको विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहेको छ।

किसान लक्षित बजेट नभई निबन्ध आयो : हृदयेश त्रिपाठी

बिहीबार, जेठ २६, २०७९
प्रतिनिधिसभा बैठकको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद हृदयेश त्रिपाठीले असार लाग्नै लाग्दा किसानले मल नपाउनु चिन्ताको विषय भएको बताए।

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

बिहीबार, जेठ २६, २०७९
जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो।

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव- जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव- जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए।
धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा संगीतादेवी ठाकुर निर्वाचित भएकी छिन्।
प्रतिनिधिसभा बैठक ११ बजे, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक ११ बजे, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि...
लोसपाका कर्ण भन्छन्- सरकारमा जानेबारे कुरा भएको छैन, किन गर्ने जसपासँग एकीकरण?

लोसपाका कर्ण भन्छन्- सरकारमा जानेबारे कुरा भएको छैन, किन गर्ने जसपासँग एकीकरण?

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन्।
प्रकाशित
बुधबार, जेठ २५, २०७९  १५:१२

काठमाडौंबाट चुनाव लड्दै मानुषी

आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने चाहिँ निश्चित नभएको उनको भनाइ छ। उनका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ वा ७ मध्ये एक स्थानबाट चुनाव लड्ने योजना छ।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १४:५५

माओवादीमा पनि मन्त्री हेरफेरको आवाज उठिरहेको छ : वर्षमान पुन

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १४:४७

संसद्‍को बजेट छलफल निरर्थक : सांसद सुब्बा

सांसद डा. विजय सुब्बाले संसद्मा अहिले भइरहेको छलफल निरर्थक रहेको बताएका छन्। सांसद डा. विजय सुब्बाले संसद्मा अहिले भइरहेको छलफल निरर्थक रहेको बताएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १४:३३

सांसदको प्रश्न– मन्त्री खै? सभामुखको जवाफ– विदेश गए!

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल प्रतिनिधिसभामा जारी छ। छलफलमा विभिन्न दलका सांसदहरुले सहभागिता जनाइरहेका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १४:२४

बिहीबारसम्ममा मन्त्रीको शपथ हुन्छ : मेटमणि

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भोलि (बिहीबार) सम्ममा मन्त्रीको शपथ लिइसक्ने दाबी गरेका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १३:४४

सरकारले मल होइन, माल खोजेको छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १३:३३

संसद्‍मा गगन: मल नपाएर किसान रोएका फोटो आउँछ, आँशुले हामीलाई पोल्छ

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले कुनै बेला पेट्रोल नआएजस्तै खाद्यान्न आपूर्ति नभए तत्काल समस्या देखिने बताएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १३:११

सञ्चारमन्त्रालयले घुम्ती शिविर नभई दारु शिविर चलाओस् : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार मन्त्रालयलाई घुम्ती शिविर नभएर दारु शिविर चलाउन सुझाव दिएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १३:०५

सदनमा काठमाडौंको 'फोहोर'

सदनमा काठमाडौंको 'फोहोर'

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १२:५०

सांसद आशाकुमारी विकले मागिन् गृहमन्त्रीको राजीनामा

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको संसदमा भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १२:४४

'त्रिविमा गृहमन्त्रीको आदेशमा ताला लगाइयो'

त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाणको आदेश र निर्देशनमा तालाबन्दी गरिएको आरोप नेकपा एमालेका सांसद खगराज अधिकारीले लगाएका छन्।

प्रकाशित
बुधबार, जेठ २५, २०७९  १२:४३

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहल लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।