सोमबार, असार ८, २०८३

डाचारामको हत्यारा पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

शुक्रबार, जेठ २७, २०७९
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।

राप्रपाले थप चार विभाग प्रमुख तोक्यो

शुक्रबार, जेठ २७, २०७९
अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्।

संसद् बैठकमा आज पनि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

शुक्रबार, जेठ २७, २०७९
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।

परराष्ट्रमन्त्री र स्पेनमा नवनियुक्त राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री र स्पेनमा नवनियुक्त राजदूतबीच भेटवार्ता

नेपालका लागि स्पेनमा नवनियुक्त राजदूत जोस मारिया रिदाओ डोमिगुइजले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
हरिशरण लामिछाने पनि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने

हरिशरण लामिछाने पनि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने

लामिछानेले बिहीबार आफ्नो सामाजिक सञ्‍जालमा फेसबुकमा एक स्टाटस लेख्दै आफूले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताएका हुन्।
सिंहदरवारमै सांसदबाट कुटिए मन्त्री

सिंहदरवारमै सांसदबाट कुटिए मन्त्री

उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले उनीमाथि हातपात गरेका हुन्।
दाहाल र नेपालले भेटे प्रधानमन्त्री, मन्त्री हेरफेर र चुनावको मितिबारे छलफल

दाहाल र नेपालले भेटे प्रधानमन्त्री, मन्त्री हेरफेर र चुनावको मितिबारे छलफल

तीन नेताबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति र गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमासमेत कुराकानी भएको बताइएको छ। उनीहरुबीच दिउँसो तीन बजेदेखि दुई घण्टाभन्दा बढी छलफल भएको बालुवाटार स्रोतको भनाइ...
जसपामा चर्किँदै विवाद

जसपामा चर्किँदै विवाद

स्थानीय तहको निर्वाचनअघि देखिएको विवाद समधान गर्न असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो। तर, असार १ गते विधान अधिवेशन हुने सम्भावना छैन। सहमतिअनुसार विधान अधिवेशन नहुने देखिएपछि...
प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १५:४८

काठमाडौं आइपुगे अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १५:०७

प्रतिवेदन भन्छ- स्थानीय निर्वाचनमा हरेक कोणबाट कांग्रेस पहिलो दल

स्थानीय तह निर्वाचन २०७९ मा हरेक कोणबाट नेपाली कांग्रेस पहिलो दल बनेको कांग्रेसको अध्ययनले देखाएको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर हरेको कोणबाट कांग्रेस पहिलो बनेको उसको...

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १४:५५

वडाध्यक्षमा एमालेभन्दा हाम्रो मत १ लाख ७५ हजार बढी छ : कांग्रेस

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामका विषयमा कांग्रेसको अध्ययनले वडाध्यक्ष पदमा आफ्नो दललाई सबैभन्दा बढी मत आएको दाबी गरेको छ।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १४:३७

तनहुँ-२ बाट चुनाव लड्ने मेरो तयारी छ : प्रदीप पौडेल

'तनहुँमा चुनाव लड्ने इच्छा छ। प्रयासरत छु। मलाई तनहुँमै टिकट दिइन्छ भन्ने विश्वासमा छु। तर पार्टीले निर्देशन दिन्छ भने म अन्त पनि जानुपर्छ,' उनले भने, 'जमिन, माटो र मतदाता बुझेको...

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १४:२५

मतपरिणामबारे के छ कांग्रेसको अध्ययन? यस्तो छ निष्कर्ष

कांग्रेसले गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययन निर्वाचन परिचालन समितिलाई बुझाएको हो।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १३:३७

अमेरिकी सैनिक अधिकारीको भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउने विषय संसदलाई जानकारी नदिएको भन्दै आपत्ति जनाएका...

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १३:१०

भीम रावलको प्रश्न– सरकार उत्तरदायी भएन, ६१२ अर्ब घाटा कसरी बेहोर्छ?

नेकपा एमालेका सांसद भीम रावलले गठबन्धनको सरकार देश र जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १२:४९

संसद्‍मा फोहोरदेखि त्रिविको तालासम्मका विषय, मन्त्रीको अनुपस्थितिमा आपत्ति

काठमाडौंमा थुप्रिएको फोहोरदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको ताला अनि किसानले भोग्नुपरेको मल अभावसम्मका विषय सांसदहरुले उठाएका छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १२:११

को हुन् नेपाल आउन लागेका अमेरिकी सैन्य अधिकारी?

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  १२:०३

संसद्‍मा उठ्यो जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजीलाई दिन प्रस्ताव गरेकी छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  ११:५६

ट्राफिक जाम बढ्यो, स्कुल र अफिस जाने समय फेरौं : प्रकाशमान सिंह

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्नुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  ११:४९

कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न- सरकार जिम्मेवार र बफादार बन्नुपर्दैन?

सत्तारुढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारको जिम्मेवारी वफादार नभएको टिप्पणी गरेकी छन्।