सोमबार, असार ८, २०८३

सबैका छोराछोरीका लागि बोलेकी हुँ: सांसद चौधरी, काउन्सिल भन्छ– को कसको छोरा हो, नाता प्रमाणित गरेका छैनौं

सोमबार, जेठ ३०, २०७९
मेडिकल काउन्सिलका रजिष्टर कृष्ण प्रसाद अधिकारीले विद्यार्थीहरु पासफेल हुने कुरा स्वाभाविक भएको बताउँदै सांसद गंगा चौधरीको छोरा फेल–पास के भयो आफूलाई थाहा नभएको बताए।

एमाले सचिवालय बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस, अन्तर्घात बढेको निष्कर्ष

सोमबार, जेठ ३०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठकमा निर्वाचन परिणामबारे प्रतिवेदन पेस भएको छ।

मेडिकल काउन्सिल कमिसनतन्त्रमा फसेको छ : सांसद चौधरी, काउन्सिल भन्छ– उहाँको छोरा लाइसेन्स परीक्षामा तीनपल्ट फेल हुनुभएको थियो

सोमबार, जेठ ३०, २०७९
नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।

धनगढीका स्वतन्त्र मेयर हमालले सत्ता गठबन्धनलाई दिए मत

धनगढीका स्वतन्त्र मेयर हमालले सत्ता गठबन्धनलाई दिए मत

कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
संसद्‍मा एमाले सांसद रावलको आक्रोश– हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीको मुख जनताले च्यात्नु नपरोस्

संसद्‍मा एमाले सांसद रावलको आक्रोश– हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीको मुख जनताले च्यात्नु नपरोस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपटबहादुर रावलले जनताका माग समावेश गरिएका सांसदका लेटरप्याड मन्त्रीहरूले च्यात्ने गरेको आरोप लगाउँदै संसद्मा आक्रोश पोखेका छन्।
संसद्‍मा एमालेको प्रश्न– करका दरमा रातारात कसरी हेरफेर भयो?

संसद्‍मा एमालेको प्रश्न– करका दरमा रातारात कसरी हेरफेर भयो?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ।
कार्यसूची बदलेर सदनमा मल संकटबारे छलफल

कार्यसूची बदलेर सदनमा मल संकटबारे छलफल

प्रतिनिधिसभाको आज सोमबारको बैठकको कार्यसूची हटाएर रासायनिक मलमाथि छलफल सुरु भएको छ। यो प्रस्तावमा दुई घण्टा छलफल हुनेछ।
मंसिर पहिलो साता चुनाव गर्न आम सहमति जुटिसक्यो : प्रचण्ड

मंसिर पहिलो साता चुनाव गर्न आम सहमति जुटिसक्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्।
प्रकाशित
सोमबार, जेठ ३०, २०७९  ११:३१

अमेरिका भ्रमणको जवाफ दिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो प्रधानमन्त्री देउवालाई

अमेरिका भ्रमणलाई लिएर भइरहेका बहसको छिनोफानो गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको हो

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  ११:२३

एमालेद्वारा संसद्‌मा बजेटमाथिको छलफल ‘स्थगनको प्रस्ताव’ दर्ता

संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १०:१५

एमाले सचिवालय बैठक आज, घनश्यामलाई कारबाही होला?

गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्न बैठक बस्न लागेको हो।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  ०७:२६

देउवाको तजबिज नमिल्दा सचेतक र दलको उपनेता चयन अन्योलमा

संस्थापन समूहभित्र पुष्पा भुसाल र मिन विश्‍वकर्माको चर्चा छ। तर, उहाँहरु सर्वस्वीकार्य नभएकोजस्तो देखियो। बाँकी शेरबहादुर दाइले क-कसलाई आश्वसन दिनुभएको छ, उहाँको तजबिज नमिल्दा समस्या भएको देखिन्छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  ०६:४२

एमालेको सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा?

नेकपा एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  ०६:००

आजदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको सोमबारदेखि विनियोजन विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने भएका छन्। विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  १७:३६

जिसस धादिङ : २०७४ मा 'क्लिनस्विप' गरेको एमालेले दिएन उम्मेदवारी, ९ जना नै निर्विरोध

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  १६:१८

कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

'एउटा कुरा के बुझ्नुपर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै 'क्लेम' गर्ने कुरा छैन,' सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने।'

प्रकाशित
आइतबार, जेठ २९, २०७९  १५:३७

पार्टी नेतृत्वलाई अनेरास्ववियूको ध्यानाकर्षण

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले केन्द्रीय कमिटी पुनर्गठन, उमेर र शैक्षिक हदवन्दीबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  १३:०१

शून्य र विशेष समयमा प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मलसम्मका विषय, सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि सांसदहरूले सामाजिक, आर्थिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, रासायनिक मल समयमै उपलब्ध गराउनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  १२:२५

कृषकलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  ११:५५

प्रकाशमानले जितेको क्षेत्रमा पूर्वडीआईजी खरेलको उम्मेदवारी घोषणा

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।