सोमबार, असार ८, २०८३

जिसस बर्दियामा कांग्रेसको प्यानलै विजयी

बुधबार, असार १, २०७९
जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

संसद् बैठक ११ बजे : विनियोजन विधेयकमाथि उठेका प्रश्नको ११ मन्त्रीले जवाफ दिने

बुधबार, असार १, २०७९
प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।

'नेपाल सरकार इपीजीको प्रतिवेदन बुझ्‍न तयार'

मंगलबार, जेठ ३१, २०७९
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको सन्दर्भमा जवाफ दिँदै मन्त्री खड्काले उक्त प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने बताएका हुन्। यसबाट इतिहासदेखि बाँकी...

उपेन्द्रको एकलौटीले विभाजनको बाटोमा जसपा

उपेन्द्रको एकलौटीले विभाजनको बाटोमा जसपा

जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्।
संघ र प्रदेश निर्वाचन मंसिर पहिलो साता गर्न आयोगको तयारी

संघ र प्रदेश निर्वाचन मंसिर पहिलो साता गर्न आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्नका लागि तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म...
अमेरिकासँग नेपालले कुनै सैन्य गठबन्धन गर्दैन : परराष्ट्रमन्त्री

अमेरिकासँग नेपालले कुनै सैन्य गठबन्धन गर्दैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने बताएका छन्।
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिसस प्रमुखमा एमालेका अजम्बर राई, उप–प्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन्।
प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  १३:३३

असार पहिलो साता बस्दै राप्रपा केन्द्रीय समिति बैठक

बैठकमा देशैभरबाट सहभागी हुने नेताहरूले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक गतिविधिबारे रिपोर्टिङ गर्ने

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  १२:१३

एसपीपीको नाममा कुनै सम्झौताको प्रस्ताव आएको छैन : नेपाली सेना

एसपीपीको नाममा आजसम्म कुनै पनि सम्झौताको प्रस्ताव नआएको र कुनै प्रकारको प्रस्तावको मस्यौदा पनि प्राप्त नभएको नेपाली सेनाले बताएको छ।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ११:४९

अर्थमन्त्री छलफलमा सहभागी हुन योग्य नरहेको एमालेको आरोप

नेकपा एमालेका सांसद विशाल भट्टराईले संसदमा विनियोजन विधेयकमाथिको छलफल स्थगन हुनुपर्ने माग राखेका छन्।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ११:३८

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न– अर्थमन्त्री अझै पदमा बस्न लायक हुनुहुन्छ?

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सम्बन्धमा अनधिकृत मान्छेसँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ०८:५१

एमसीसीअघि आएको सैन्य सहकार्यको एसपीपी प्रस्तावमा यस्ता छन् १० बुँदा

नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) मा हस्ताक्षर गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको छ।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ०७:२३

बाक्लियो वाम भेटघाट, कांग्रेस भन्छ- धोकाको भाग २ नलेख्न आग्रहमात्र गर्न सक्छौँ

राजनीतिक लाभहानीको हिसाबकिताब गरेर माओवादी जता ढल्किन्छ, पासा त्यतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमाले-माओवादी नेताहरुको भेटले राजनीति तरंगित बनाइदिएको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  २२:५०

जिल्लामा महिला मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालयले पालिकामा पठाइएको बजेट कार्यान्वयनको खबरदारी गर्न पनि जिल्ला तहमा मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक भएको बताएकी छन्।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  २१:३३

देउवालाई दोष दिँदै वाम एकताको कसरत!

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरुले देउवा नेतृत्वको सरकार चीनविरोधी भएको आरोप लगाउँदै मुलुकमा वाम एकताका लागि जोडबल गरिरहेका छन्।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  २१:११

तत्काल वाम एकता र सहकार्यको सम्भावना छैन : ज्ञवाली

'नेकपा एमाले मूलत: बलियो राष्ट्रिय शक्तिका रूपमा थप सुदृढ बनाउने अभियानमा छ। यसमा वामपन्थी र अरू दलहरू पनि एजेन्डाका रूपमा जोडिन सक्छन्। निर्वाचनअगाडि तत्काल एकता र सहकार्य हुने सम्भावना छैन,'...

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  २०:०५

चुनाव जित्नेलाई एमालेले दिँदैछ प्रशिक्षण, यी हुन् विषय

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएकाले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १९:२९

मतदाता नामावली दर्ता १ असारदेखि

निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १७:३७

किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्‍को निर्देशन

किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन प्रतिनिधिसभाले सरकारलाई निर्देशन दिएको छ।