सोमबार, जेठ २५, २०८३

३४ डीएसपीको पदस्थापन, को कहाँ?

बढुवा भएका डीएसपीलाई मंगलबार पदस्थापन गर्ने निर्णय गरिएको हो। मंगलबार नै १३१ जना डीएसपीको सरुवा गरिएको थियो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल प्रहरीका ३४ जना डीएसपीको पदस्थापन गरिएको छ।

बढुवा भएका डीएसपीलाई मंगलबार पदस्थापन गर्ने निर्णय गरिएको हो। मंगलबार नै १३१ जना डीएसपीको सरुवा गरिएको थियो।

यसअघि काजमा खटाइएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकी सरुवा गरिएको हो।

प्रकाशित: Aug 09, 2022| 18:37 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...