सोमबार, असार ८, २०८३

बामदेवले राष्ट्रियसभामा भने– एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो

शुक्रबार, असार ३, २०७९
राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्।

बामदेवले भने– कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा फेरि लाग्छु

शुक्रबार, असार ३, २०७९
राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन्।

संसदीय समितिमा एसपीपी छलफल– प्रधानमन्त्रीलाई सजग बनाउनुपर्छ

शुक्रबार, असार ३, २०७९
शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विभिन्न दलका सांसदहरुले परराष्ट्रमन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग छलफल गरेका हुन्।

एसपीपीमा सुशील कोइरालालाई मुछिएकोमा आपत्ति

एसपीपीमा सुशील कोइरालालाई मुछिएकोमा आपत्ति

सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।
एसपीपीबारे प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

एसपीपीबारे प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।
चीनसँगको सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त अभ्यास हुँदैन : नेपाल

चीनसँगको सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त अभ्यास हुँदैन : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग नेपालले संयुक्त सैन्य अभ्यास गर्न नहुने बताएका छन्।
एसपीपीलाई नकोट्याउँ भन्न मिल्दैन : रावल

एसपीपीलाई नकोट्याउँ भन्न मिल्दैन : रावल

नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन्।
एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले?

एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले?

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका छन्।
प्रकाशित
शुक्रबार, असार ३, २०७९  ०९:५४

एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्।

प्रकाशित
बिहीबार, असार २, २०७९  २२:३४

एसपीपी-पत्रले ल्याएको तरंग : केपी ओलीकै अगाडि उभ्भियो प्रश्‍न

त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्‍यान्डल स्राइभरसँग भेटवार्ता गर्दै अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको...

प्रकाशित
बिहीबार, असार २, २०७९  २१:०८

अमेरिकी दूतावासले भन्यो- एसपीपीमा सहभागी हुन नचाहे नेपालले रद्द गर्न सक्छ

नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नचाहे रद्द गर्न सक्ने बताएको छ। एसपीपीको विषय विवादित बनिरहेका बेला अमेरिकाले भने नेपालले पत्र पठाएर रद्द गर्न सक्ने प्रष्ट पारेको...

प्रकाशित
बिहीबार, असार २, २०७९  २०:२९

ओलीका पालामा सेनाले पत्र पठाएको कुरा भर्खरै थाहा भयो : एमाले

'अध्यक्ष ओलीका पालामा सेनाले पत्र लेखेको भन्ने कुरा मिडियामा आएको कुरा भर्खर थाहा भयो,' भट्टराईले दाबी गरे, 'यसबारे अहिल्यै मैले केही भन्न सक्दिनँ। पत्रको सत्यताबारे सोधखोज गरेपछि मात्र भन्न सकिन्छ।'

प्रकाशित
बिहीबार, असार २, २०७९  १९:४२

ईश्वर पोखरेलले सन् २०१९ मा भनेका थिए- एसपीपीप्रति सकारात्मक छौँ

त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्‍यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल...

प्रकाशित
बिहीबार, असार २, २०७९  १८:२४

बूढीगंगा नगरपालिकाको निर्वाचन २३ असारमा

बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ। ७५३ वटा स्थानीय तहमध्ये उक्त पालिकाको निर्वाचन हुन सकेको छैन।

प्रकाशित
बिहीबार, असार २, २०७९  १८:१२

एसपीपीसम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) का सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

प्रकाशित
बिहीबार, असार २, २०७९  १७:२४

संसद्‍मा पुग्यो एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्‍मा पुगेको छ।

प्रकाशित
बिहीबार, असार २, २०७९  १६:४८

ओलीकै पालामा एसपीपीमा सहभागी हुन सेनाले लेखेको पत्र भेटियो

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र फेला परेको छ।

प्रकाशित
बिहीबार, असार २, २०७९  १४:२९

चुनाव लड्न टिभी छाडे रवि लामिछानेले

सञ्चारकर्मी रवि लामिछानेले आगामी संसदीय चुनावमा उम्मेदवारी दिन टेलिभिजन छाडेका छन्।

प्रकाशित
बिहीबार, असार २, २०७९  १४:१५

करको दरमा राष्ट्रघात प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन्।

प्रकाशित
बिहीबार, असार २, २०७९  १४:०१

'अर्थमन्त्रीको कुरा नसुन्ने' भन्दै संसद् बैठकबाट बाहिरिए एमाले सांसद

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु प्रतिनिधिसभाको बैठक बहिष्कार गरेर हिँडेका छन्।