सोमबार, असार ८, २०८३

एसपीपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड

आइतबार, असार ५, २०७९
राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिएका छन्।

माधव नेपाल र गृहमन्त्री खाँडबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल

आइतबार, असार ५, २०७९
भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग...

राप्रपाको कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की नियुक्त, सहमहामन्त्रीमा थापा र प्रवक्तामा वम

आइतबार, असार ५, २०७९
कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्षमा ज्ञानेन्द्र कार्कीलाई नियुक्त गरिएको छ। अध्यक्ष थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य कार्कीलाई कोषाध्यक्षमा नियुक्त गरेका हुन्।

काठमाडौं महानगरले स्थानीय रक्सीको प्रवर्द्धन गर्ने

काठमाडौं महानगरले स्थानीय रक्सीको प्रवर्द्धन गर्ने

काठमाडौं महानगरपालिकाले नेवार जातिको परम्परागत मदिराको प्रवद्र्धन गर्ने भएको छ।
स्थानीय चुनावमा किन हार्‍यो नेकपा एस? यस्तो छ अध्यक्ष नेपालको अनुभूति

स्थानीय चुनावमा किन हार्‍यो नेकपा एस? यस्तो छ अध्यक्ष नेपालको अनुभूति

स्थानीय तहमा उम्मेदवार चयन गर्न गाह्रो भएको उनको भनाइ छ। सबै कुरा मिलाउनु चुनौतीपूर्ण भएको र त्यस क्रममा नै केही कमजोरी भएको उनको स्वीकारोक्ति छ।
एसपीपीबारे गठबन्धनको बृहत् बैठक बोलाउन छलफल भएको छ : माधवकुमार नेपाल

एसपीपीबारे गठबन्धनको बृहत् बैठक बोलाउन छलफल भएको छ : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बृहत् बैठक बोलाउने विषयमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो...
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चर्काचर्की, प्रधानमन्त्रीलाई नआउनुको कारण सोध्ने निर्णय

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चर्काचर्की, प्रधानमन्त्रीलाई नआउनुको कारण सोध्ने निर्णय

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै उनलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
गठबन्धन बैठकबाट सदर भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण

गठबन्धन बैठकबाट सदर भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण

गठबन्धनको शीर्ष नेतृत्वले प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदा कुनै पनि सम्झौता नगर्ने सर्तनामा गराएको छ।
प्रकाशित
आइतबार, असार ५, २०७९  १२:५०

गठबन्धनका नेताहरूबीच एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्ने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सत्ता गठबन्धनका शीर्ष नेताबीच एसपीपीबारे अन्योल देखिएकाले यथार्थ जानकारी गराउन सर्वदलीय बैठक डाक्ने सहमति भएको छ।

प्रकाशित
आइतबार, असार ५, २०७९  १२:०३

पूर्वमाओवादी पार्टीहरूको एकता प्रक्रियामा छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन्।

प्रकाशित
आइतबार, असार ५, २०७९  ११:३१

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार जुटेका छन्।

प्रकाशित
आइतबार, असार ५, २०७९  १०:४५

संसदीय समितिमा प्रधानमन्त्री नआएपछि सभापतिले भनिन् - अपमान भयो

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएपछि समिति सभापति पवित्रा निरौला खरेलले समितिको अपमान भएको बताएकी छन्।

प्रकाशित
आइतबार, असार ५, २०७९  ०८:४९

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसदीय समितिमा जवाफ दिने

अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिने भएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो।

प्रकाशित
शनिबार, असार ४, २०७९  १७:०५

राप्रपा केन्द्रीय कार्यसमिति बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

प्रकाशित
शनिबार, असार ४, २०७९  १४:२४

सर्वदलीय बैठकमार्फत राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौं : नैनसिंह महर

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रद्द गर्नुपर्ने बताएका छन्।

प्रकाशित
शनिबार, असार ४, २०७९  १२:४६

राजनीतिक विरासत डगमगाउन थालेपछिको ओली आक्रोश...

निर्वाचन परिणामले एमालेलाई दोस्रो दलका रुपमा मात्रै खुम्चाइदिएन, ओलीलाई आफ्ना कुरा सुनाउन बारम्बार झकझाउनुपर्ने स्थितिमा समेत पुर्‍याइदिएको छ।

प्रकाशित
शनिबार, असार ४, २०७९  ०८:३०

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन्।

प्रकाशित
शुक्रबार, असार ३, २०७९  १९:४९

ओली भेट्न बालकोट पुगे दुई मन्त्री

संसद्मा विचराधीन नागरिकता विधेयक, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा गृहमन्त्री र कानुनमन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्।

प्रकाशित
शुक्रबार, असार ३, २०७९  १६:१४

ओलीको दाबी : एसपीपीबारे पत्र लेख्दा मलाई जानकारी दिइएन

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वार्टरमा...

प्रकाशित
शुक्रबार, असार ३, २०७९  १५:०५

एमालेबाट निर्वाचित जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प [पूर्णपाठसहित]

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्पपत्र जारी गरिएको हो।