आइतबार, साउन २४, २०८३

राप्रपा नेपालको केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ। 

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने छन्।

प्रदेश अध्यक्षहरूको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गिय संगठनका प्रमुखको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: Aug 13, 2022| 14:18 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...