सोमबार, असार ८, २०८३

'राष्ट्रिय स्वतन्त्र पार्टी' खोल्ने रवि लामिछानेको घोषणा

मंगलबार, असार ७, २०७९
राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन्।

व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

मंगलबार, असार ७, २०७९
राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन्।

प्रवासी नेपालीको मताधिकारका लागि कांग्रेस महामन्त्रीद्वयले आयोगसँग गरे छलफल

मंगलबार, असार ७, २०७९
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन प्रयास थालेका छन्। महामन्त्रीद्वयले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरेका छन्।

सरकारले प्रतिपक्षीसँग संवाद नै गरेन : ओली

सरकारले प्रतिपक्षीसँग संवाद नै गरेन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षीसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्।
छिमेक सम्बन्धमा कार्ड खेल्दा नेपाल फस्न सक्छ : ओली

छिमेक सम्बन्धमा कार्ड खेल्दा नेपाल फस्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्र मामिलामा कार्ड खेल्न नहुने बताएका छन्।
माओवादी जनयुद्धप्रति लक्षित गर्दै ओलीले भने– राजनीतिक आन्दोलनमा हिंसाको औचित्य पुष्टि हुँदैन

माओवादी जनयुद्धप्रति लक्षित गर्दै ओलीले भने– राजनीतिक आन्दोलनमा हिंसाको औचित्य पुष्टि हुँदैन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको औचित्य पुष्टि नहुने बताएका छन्।
राजदूत शर्मा र भारतीय सेना प्रमुखबीच भेटवार्ता

राजदूत शर्मा र भारतीय सेना प्रमुखबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।
प्रवासी नेपालीको मताधिकारका लागि कांग्रेस महामन्त्रीद्वयको पहल

प्रवासी नेपालीको मताधिकारका लागि कांग्रेस महामन्त्रीद्वयको पहल

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन पहल गरेका छन्। यसका लागि उनीहरुले यसबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।
प्रकाशित
सोमबार, असार ६, २०७९  २१:१७

काठमाडौंको मेयर बन्न कति खर्च गरे बालेनले?

'हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ। जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो,' उनको फेसबुक...

प्रकाशित
सोमबार, असार ६, २०७९  १९:३३

विवादास्पद एसपीपी सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित
सोमबार, असार ६, २०७९  १९:२०

माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेको छैन : देव गुरुङ

मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भन्न भने नसकिने उल्लेख गरे। अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको...

प्रकाशित
सोमबार, असार ६, २०७९  १६:४३

एसपीपी सम्झौतामा हस्ताक्षर हुन सक्ने नेता महराको आशंका

सरकार, प्रतिपक्ष र राजनीतिक दलहरूले एसपीपी राष्ट्र हित विपरीत भनेपछि तत्कालका लागि रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुन सक्ने महराको बुझाइ छ।

प्रकाशित
सोमबार, असार ६, २०७९  १५:०८

काठमाडौंमा चुनाव लड्न स्वतन्त्र उम्मेदवारले बनाए 'स्वतन्त्र सञ्जाल', यी हुन् टुंगिएका उम्मेदवार

स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनीहरूले काठमाडौंमा केही स्थानमा स्वतन्त्र उम्मेदवारको टुंगोसमेत लगाएका छन्। लामिछानेले काठमाडौं-३ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  १४:१७

कांग्रेसका दुई महामन्त्रीले देउवालाई भेटेर भने– एसपीपीको च्याप्टर क्लोज गरौं

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  १३:४६

लालबाबु पण्डितको प्रश्न– महाभियोगका प्रस्तावकहरू कता हराउनुभो?

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  १३:३३

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको भारी मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  १३:२८

मूल्यवृद्धिमा सांसदको चिन्ता– जे नहोस् भनेको त्यही भइरहेको छ

सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  १३:१५

पदाधिकारी चयनको 'प्रसव पीडा'मा प्रचण्ड

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको...

प्रकाशित
सोमबार, असार ६, २०७९  ०७:१९

६ महिनादेखि कसले हेर्दैछ कांग्रेसको वासलात?

कांग्रेसका नेताहरुले 'फेस सेभिङ'का लागि पार्टीले एमसीसी परियोजनालाई टुंगोमा पुर्‍याएको, स्थानीय तहको निर्वाचन गराउनमा ध्यान केन्द्रित गर्दा बढी समय खर्चिएको बताउने गरेका छन्। तर, लोकतान्त्रिक पार्टीका लागि राष्ट्रिय मुद्दामा केन्द्रित...

प्रकाशित
आइतबार, असार ५, २०७९  २३:००

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्।