आइतबार, साउन २४, २०८३

बिमा विधेयक पारित

बिमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- बिमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बिमा विधेयक २०७५ संशोधन सहित बिमा विधेयक २०७९ को रूपमा पारित भएको हो।

प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको बिमा विधेयक माथिको संशोधन समेत समावेश गरी पारित गरेको हो। 

अब उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ।

प्रकाशित: Aug 14, 2022| 13:43 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...