सोमबार, जेठ २५, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।

National life

बैठक शनिबार बिहान ९ बजे बस्ने केन्द्रीय सदस्य बल बहादुर केसीले जानकारी दिए।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बस्न लागेको उनले बताए।

यस्तै, बैठकमा गठबन्धन र टिकट वितरणका विषयमा पनि छलफल हुन सक्ने उनले बताए। ब‌ैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रकाशित: Aug 13, 2022| 08:16 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...