सोमबार, असार ८, २०८३

प्रतिनिधिसभामा एमालेको अवरोधबीच जवाफ दिँदै अर्थमन्त्री

बिहीबार, असार २, २०७९
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।

एसपीपीमा एमालेलाई बदनाम गराउन खोजियो : पोखरेल

बिहीबार, असार २, २०७९
नेकपा एमालेका सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर विकृत ढंगले कुराहरू भइरहेको बताएका छन्।

अर्थमन्त्रीमाथि खनिए ओली, भने– करका दर व्यापारीसँग मिलेर तोकियो

बिहीबार, असार २, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने- नाम हाइहाइ हुने गरी काम गर्नुहोस्

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने- नाम हाइहाइ हुने गरी काम गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दुई वर्षयता देशभक्ति आन्दोलन सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
ओली सरकारकै पालामा एसपीपी सम्झौता कार्यान्वयन : दाहाल

ओली सरकारकै पालामा एसपीपी सम्झौता कार्यान्वयन : दाहाल

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ मा केपी ओली प्रधानमन्त्री हुँदा नै कार्यान्वयन गरिएको दाबी सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।
बजेटमाथि उठेका प्रश्नको आज संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिने

बजेटमाथि उठेका प्रश्नको आज संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिने

संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ।
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

लिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भए।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा दुई दिने प्रशिक्षण

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा दुई दिने प्रशिक्षण

नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
प्रकाशित
बुधबार, असार १, २०७९  २२:२०

बजेट पारित हुनासाथ नेकपा एसले मन्त्री हेरफेर गर्ने

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका...

प्रकाशित
बुधबार, असार १, २०७९  १९:३३

नेपालले २०१५ र २०१७ मा माग गरेपछि एसपीपी दिएका हौं : अमेरिका

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गर्‍यौं।’

प्रकाशित
बुधबार, असार १, २०७९  १७:४४

सेनाको अडानले एसपीपीबाट 'ब्याक' भएका थिए ओली, चुनावी एजेन्डा बनाउन दस्तावेज सार्वजनिक!

स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको एमालेले एसपीपीलाई 'राष्ट्रवाद'सँग जोडेर चर्को आलोचना गरिरहेको छ। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेर कुनै...

प्रकाशित
बुधबार, असार १, २०७९  १३:५८

'एसपीपीबारे प्रस्ताव नै आएको छैन'

सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रस्ताव नआएको संसद्लाई जानकारी गराएको छ।

प्रकाशित
बुधबार, असार १, २०७९  १३:५४

व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ : मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १३:१२

एसपीपी सम्झौता हुँदैन, आठ वर्षअघिको प्रस्तावलाई लिएर अहिले विवाद झिकियो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १२:५७

एमाले निकट पत्रकारसँग राष्ट्रपतिको भेट : एसपीपीमा चासोदेखि निहारिका राजपूतको चिन्तासम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पत्रकारहरुलाई आफ्नो निवासमा बोलाएर कुराकानी गरेकी छन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १२:३२

'बालकलाई दूध चुसाउँदै आमरण अनशन बसेकी निहारिकालाई सरकारले किन देख्दैन?'

नेकपा एमालेकी सांसद थममाया थापा मगरले न्यायको माग गर्दै अनशनरत निहारिका राजपूतको सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १२:३०

एसपीपी सम्झौताबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग, राष्ट्रपतिसमेत असन्तुष्ट

अमेरिकाले प्रस्ताव गरेको 'स्टेट पार्टनरसीप प्रोग्राम' (एसपीपी) अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएकी छन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १२:१९

राप्रपा भन्छ- स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्छ

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका हुन्।

प्रकाशित
बुधबार, असार १, २०७९  १२:०६

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले आजै संसद्‌मा जवाफ दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न्।

प्रकाशित
बुधबार, असार १, २०७९  ११:५८

प्रदीप ज्ञवालीको आरोप- परराष्ट्र सम्बन्धमा सरकारले सन्तुलन गुमायो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको आरोप लगाएका छन्।