आइतबार, साउन २४, २०८३

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण ३० र ३१ साउनमा

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन सकिएको २ महिनापछि पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन सकिएको २ महिनापछि पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो। स्थानीय तहका जनप्रतिनिधिहरुलाई साउन ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ।

प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन्। तर कुन कुन तहका जनप्रतिनिधि सहभागि गराउने भन्ने भने कांग्रेसले टुंगो लगाएको छैन।

प्रकाशित: Aug 08, 2022| 13:24 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...