सोमबार, असार ८, २०८३

चीनलाई काउन्टर दिने इन्डो-प्यासिफिक रणनीतिको हिस्सा बन्‍न लागेको हो नेपाल?

आइतबार, जेठ २९, २०७९
नेपाल आउनुभन्दा दुई दिनअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटेलगत्तै नयाँदिल्लीमा मिडियासँगको कुराकानीमा फ्लिनले चीनले भारतसँगको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गरिरहेको पूर्वाधार निर्माण ‘यस क्षेत्रकै लागि खतरनाक रहेको’ बताएका...

जिसस पाल्पाको निर्वाचन असार ३ गते

आइतबार, जेठ २९, २०७९
निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन्।

कम्युनिस्ट मिल्न नदिन गठबन्धन गरेका हौं : उपसभापति खड्का

आइतबार, जेठ २९, २०७९
नेपाली कांग्रेसले शनिबार कुश्मामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले कम्युनिस्टहरु मिल्न नदिनकै लागि माओबादी र एकीकृत समाजबादीसंग गठबन्धन गर्नुपरेको पनि खुलाए।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम गरौं : गगन थापा

काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम गरौं : गगन थापा

अहिले फोहोर उठ्न थालेकोमा खुसी व्यक्त गर्दै महामन्त्री थापाले फोहोर संकट फेरि आउन नदिन सम्झौताअनुसार काम गर्न सुरू गर्नुपर्ने बताएका हुन्।
स्वतन्त्र उम्मेदवारी अभियानको भेलामा दल दर्ताबारे छलफल

स्वतन्त्र उम्मेदवारी अभियानको भेलामा दल दर्ताबारे छलफल

स्वतन्त्र उम्मेदवारी अभियानले रुपन्देहीको बुटवलमा भेला तथा सुझाव संकलन कार्यक्रम गरेको छ।
जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षणलाई विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न उनले सुझाव दिइन्।
झलनाथले भने- गठबन्धनले फाइदा भएन

झलनाथले भने- गठबन्धनले फाइदा भएन

गत निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्।
पहिलो बैठकमै चर्काचर्की गरेका वडाध्यक्ष रिजालको घरमा बालेनको लन्च

पहिलो बैठकमै चर्काचर्की गरेका वडाध्यक्ष रिजालको घरमा बालेनको लन्च

पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन्।
प्रकाशित
शनिबार, जेठ २८, २०७९  १४:२०

एमालेको कार्यालय समितिको बैठक बस्दै

नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो।

प्रकाशित
शनिबार, जेठ २८, २०७९  १३:०७

आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्ने खनालको दाबी

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  २१:४१

प्रतिनिधिसभा बैठक : कर्णालीमा भरपर्दो बिजुली खोइ?

दुई वर्षभित्र सबै घरमा विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेपनि राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशनको निर्माणमा भइरहेको ढिलाइका कारण लक्ष्य हासिल गर्न चुनौती थपिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १६:०२

अमेरिकी सेनाका कमान्डिङ जनरल फ्लिनले भेटे प्रधानमन्त्री

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १५:२९

'एक चीन नीति'प्रति आशंका पैदा भएको छ : गिरिराजमणि पोखरेल

एक चीन नीतिप्रति दुई घटनाले शंका गर्ने ठाउँ पैदा भएको उनको भनाइ छ। अमेरिकी उपसहायकमन्त्री उज्रा जियाको शरणार्थी शिविरको भ्रमण र लोकतन्त्र सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुले शंका उब्जाएको...

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १३:०३

पत्रकारका प्रश्नमा ओलीका प्रश्नैप्रश्न

नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार विराटनगर पुगेका छन्। पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना दिन उनी विराटनगर गएका हुन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १२:४३

निष्पक्ष छानबिन समिति माग गर्दै नेविसंघले खोल्यो त्रिविको ताला

नेपाली कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्दै आन्दोलनका कार्यकम स्थगित गरेको छ।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १२:३२

सत्ता गठबन्धनकी नेतृ पौडेलको ठहर– गृह मन्त्रालय असफल भयो

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले गृह मन्त्रालय असफल भएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १२:१७

काठमाडौंको फोहोर व्यवस्थापनका लागि मेरो नेतृत्वमा समिति गठन होस् : सांसद मानन्धर

नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठनको माग गरेका छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १२:११

सांसद गुरुङ भन्छिन्- प्रहरीले 'सलाम' नै गरेन

प्रतिनिधि सभाको बैठकमा सांसद रेणुका गुरुङले प्रहरीले आफूलाई 'सलाम' नगरेको गुनासो समेत गरेकी छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १२:०४

महेश बस्नेतको व्यंग्य- पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा सरकारलाई बधाई

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै व्यंग्यात्मक रुपमा बधाई दिएका छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ११:५५

सांसद विकको प्रश्न- के यो सरकारलाई सधैँ 'अप्रिल फुल' हो?

सांसद विमला विकले किसानले मल खोज्दा मल नपाएको र आफूहरूले मन्त्री खोज्दा मन्त्री नभेटाएको प्रतिक्रिया दिएकी छन्।