आइतबार, साउन २४, २०८३

नारायणकाजीले पाए कार्यवाहक अध्यक्षको जिम्मा

अध्यक्ष दाहाल पाँच दिने भ्रमणका लागि जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।

श्रेष्ठले आउँदो २४ साउनसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। जापान भ्रमणमा रहेका अध्यक्ष दाहाल २५ साउनमा स्वदेश फर्किनेछन्।

प्रकाशित: Aug 06, 2022| 11:22 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...