आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्ष ओलीमाथि जासुसी गर्न गुप्तचर नखटाएको सरकारको प्रस्टीकरण

एमाले अध्यक्ष ओलीमाथि जासुसी गर्न गुप्तचर नखटाएको सरकारको प्रस्टीकरण

सरकारका प्रवक्ता कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा ओली भनाइको खण्डन गरेका हुन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको जवाफ दिएको छ।

बिहीबार परराष्ट्र मामिलाका पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चार जना गुप्तचर परिचालन गरेको दाबी गरेका थिए। 

ओली भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन्।

प्रकाशित: Aug 05, 2022| 15:53 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...