मंगलबार, जेठ २६, २०८३

उत्तरी छिमेकको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९
National life
Shivam cement

काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्का आउँदो साता चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको मन्त्रालयले बताएको छ। चीन भ्रमण सम्पन्न मन्त्री खड्का बिहीबार नेपाल फर्किनेछन्।

प्रकाशित: Aug 05, 2022| 15:31 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...