अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसदहरूले...
अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान...
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरेडाँडाका जनतासँग गरिएका बाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन्।
महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको परिणाम सार्वजनिक भएलगत्तै कांग्रेसका महामन्त्रीमा चुनिएका युवानेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशनलाई आफूहरूले प्राथमिकतामा राख्ने बताएपनि यो विषय कांग्रेसमा गौण बनेको हो।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।
मङ्गलबार बिहान ११:३० बजे बस्ने अर्को बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन...
एकीकृत समाजवादीबाट हेरफेर भएका नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको थियो। तर, देउवाले उक्त निर्णय नमान्ने बताएपछि एसभित्र तरंग सिर्जना भएको हो।