आइतबार, साउन २४, २०८३

कांग्रेस सांसद थापासँग मेयर बालेनको भेट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग भेट गरेका छन्।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग भेट गरेका छन्। बुधबार मेयर शाहसँग भेट भएको थापाले जनाएका छन्। 

भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायत विषयमा अर्थपूर्ण छलफल भएको थापाले बताएका छन्। ‘काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ,’ थापाले ट्विटरमा भनेका छन्।

प्रकाशित: Aug 04, 2022| 15:59 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...